भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो « Khabarhub

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३२५ पुगेको छ।

नेपाल प्रहरीका अनुसार ५२२ पुरुष, ३२१ महिला र आंशिक अंग ४८२ जनाको शव भेटिएको हो।

पहिचान नभएका १ हजार ३० शव जमिनमुनि गाडिएको छ। प्रहरीका अनुसार स्वदेशी र विदेशी गरी ८ हजार ८९८ जना सम्पर्कविहीन छन्।

अहिलेसम्म १२६० मृतकको डीएनए संकलन गरिएको छ। त्यस्तै मृतकका आफन्त ८४६ जनाको डीएनए संकलन गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  १० : ०५ बजे

केन्यामा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु

एजेन्सी– केन्याको मुख्य राजमार्गमा आइतबार बस र ट्रक एकआपसमा ठोक्किँदा

अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि हो : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका असर

विराटनगर किङ्सबाट एनपिएल खेल्न नेपाल आइपुगे आन्द्रे रसेल

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न वेस्ट इन्डिजका चर्चित

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, प्रहरीसँग झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली– चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध

महान्यायाधिवक्ताको निर्णय उल्ट्याउँदै सर्वोच्चको परमादेश- ‘कैद हद अधिकार हो, सुविधा होइन’

काठमाडौँ– सर्वोच्च अदालतले कैदहदको सुविधा पाएका कैदीलाई प्यारोल सुविधाबाट वञ्चित