प्रिमियर लिगः भिल्ला, वुल्भस् र ब्राइटन विजयी « Khabarhub

प्रिमियर लिगः भिल्ला, वुल्भस् र ब्राइटन विजयी


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका तीन खेलमा एस्टन भिल्ला, बुल्भस् र ब्राइटन विजयी भएका छन् ।

एस्टन भिल्लाले नटिङ्घम फरेस्टलाई ३-१ गोल अन्तरले हराएको छ । यो जितसँगै भिल्ला ४२ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा कायम छ । पहिलो स्थानको आर्सनलको ४८ अंक छ ।

त्यसैगरी अर्को खेलमा वुल्भसले वेस्ट ह्रामलाई ३-० गोल अन्तरले हराएको छ । वुल्भसँग वेस्ट ह्राम निरिह सावित भएको हो ।

अर्को खेलमा ब्राइटनले बर्नलीमाथि २-० को जित निकालेको हो।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ३३ बजे

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ