प्रिमियर लिगः भिल्ला, वुल्भस् र ब्राइटन विजयी « Khabarhub

प्रिमियर लिगः भिल्ला, वुल्भस् र ब्राइटन विजयी


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका तीन खेलमा एस्टन भिल्ला, बुल्भस् र ब्राइटन विजयी भएका छन् ।

एस्टन भिल्लाले नटिङ्घम फरेस्टलाई ३-१ गोल अन्तरले हराएको छ । यो जितसँगै भिल्ला ४२ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा कायम छ । पहिलो स्थानको आर्सनलको ४८ अंक छ ।

त्यसैगरी अर्को खेलमा वुल्भसले वेस्ट ह्रामलाई ३-० गोल अन्तरले हराएको छ । वुल्भसँग वेस्ट ह्राम निरिह सावित भएको हो ।

अर्को खेलमा ब्राइटनले बर्नलीमाथि २-० को जित निकालेको हो।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ३३ बजे

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा