बालेन र कुलमानलाई गाभेपछि रास्वपाको पहिलो बैठक « Khabarhub

बालेन र कुलमानलाई गाभेपछि रास्वपाको पहिलो बैठक


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ ।

बैठकका लागि सभापति रवि लामिछाने लगायत नेताहरू बनस्थलीस्थित घण्टी घरमा पुगेका छन् ।

सागर ढकाल र सुदन गुरुङ पनि रास्वपा पार्टी कार्यालयमा देखा परेका छन् ।

बालेन साह र कुलमान घिसिङको पार्टी समाहित भएपछि रास्वपाको पहिलो बैठक बस्न लागेको हो।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  २ : २७ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली