रञ्जु दर्शनासहित सात नेता बने रास्वपा केन्द्रीय समिति सदस्य « Khabarhub

रञ्जु दर्शनासहित सात नेता बने रास्वपा केन्द्रीय समिति सदस्य


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ।

आइतबार केन्द्रीय कार्यालय वनस्थली बसेको केन्द्रीय समितिको बैठकले ती सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो ।

केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।

मनोनयन भएका केन्द्रीय सदस्य

१. समीक्षा बास्कोटा
२. प्रकाशचन्द्र परियार
३. सुरज प्रधान
४. नवराज थापा
५. आशुतोष प्रधान
६. धनेज थापा
७. रञ्जु दर्शना

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ३ : ५२ बजे

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश नयाँ क्यालेन्डर सार्वजनिक

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र

प्रहरी बचाउने शिबराम र गीताकुमारीलाई पुरस्कृत गर्न आयोगले गर्‍यो सिफारिस

काठमाडौं– जेन-जी आन्दोलनसम्बन्धी अध्ययन गर्न बनेको उच्चस्तरीय आयोगले आन्दोलनको क्रममा

घाइतेको उपचारमा खटिएकी कार्कीको बयान : प्रहरीले संयमता अपनाएन

काठमाडौं–  तत्कालीन सांसद डा. तोसीमा कार्कीले जेन–जी आन्दोलनका क्रममा प्रहरीले संयमता नअपनाउँदा