लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा « Khabarhub

लामिन र रोनाल्डको गोलमा बार्सिलोना सेमिफाइनलमा


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोपा डेल रेको क्वार्टरफाइनलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले अल्बासेटेलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

रोमाञ्चक खेलमा बार्सिलोनाका लागि लामिन यामल र रोनाल्ड अराउजोले गोल गरेका हुन्।

बार्सिलोनाको लागि खेलको ३९ औं मिनेटमा यामलले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको ५६ मिनेटमा अराउजोले हेड गोल गर्दै अग्रता दोब्बर बनाए।

घरेलु मैदानमा अल्बासेटेले खेलको अन्तिम समय अर्थात् ८७ मिनेटमा गोल फर्काएको थियो। उसका लागि जाभी मोेरेनोले गोल फर्काउँदै खेल २-१ अन्‍तरमा टुंग्याएका हुन्।

यो जितसँगै बार्सिलोना सेमिफाइनल प्रवेश गरेको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ७ : १६ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको