प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै « Khabarhub

प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् । निर्वाचनको अन्तिम तयारी लगायतका विषयमा कुरा गर्नका लागि दिउँसो ३ बजे सिंहदरबारमा प्रधानमन्त्रीले बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको छ।

सरकारले १६५ औँ निर्वाचन क्षेत्रमा नै शान्तिसुरक्षा तथा निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको जानकारी गराएको छ ।

भोलि हुने मतदानमा कुनै पनि हिसाबले सुरक्षा व्यवस्थामा कमी नआउने गरी सरकारले गतिविधि गरेको दाबी गरिरहेको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १ : १७ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली