भाइरल टिकटर रतन कार्की पक्राउपछि तारेखमा छुटे « Khabarhub

भाइरल टिकटर रतन कार्की पक्राउपछि तारेखमा छुटे


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

चितवन- टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले प्रहरीले साधारण तारेखमा छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन कार्कीलाई मौन समयमा पनि चुनाव प्रचार हुने गरी भिडियो बनाएपछि सोधपुछ गरेर तारेखमा छाडेको हो ।

कार्कीलाई मौन अवधिमा उम्मेदवारको प्रचार गरेर भिडियो पोस्ट गरेका कारण प्रहरीले पक्राउ गरेको थियो ।

टिकटकर कार्की जापानबाट केही साता अघि नेपाल आएका थिए। उनी त्यसयता बहुमत ल्याउने दाबी गरिरहेको एउटा दलको प्रचारमा हिँडेका थिए ।

नेपाल फर्किएपछि उनले चुनावी प्रचारको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका थिए । उनी पुराना दलहरूमाथि व्यंग्य गर्दै भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्थे ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ४ : २८ बजे

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी– बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ ।