काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा « Khabarhub

काठमाडौं–दुबई उडान आज रातिदेखि पुनः सञ्चालनमा


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्लाई दुबईले बुधबार रातिदेखि दुबई–काठमाडौं–दुबई उडान पुनः सञ्चालन गर्ने जनाएको छ।

एयरलाइन्सका अनुसार सम्बन्धित उडानमा ‘प्वाइन्ट टु प्वाइन्ट’ यात्रुहरूलाई मात्रै अनुमति दिइनेछ।

काठमाडौंकबा एयरपोर्ट सर्भिस म्यानेजर नारायण पक्वानले जारी गरेको सूचनामा उडान नम्बर एफजेड ५७३ (४ मार्च) दुबईबाट २३:३० मा काठमाडौं अवतरण गर्ने छ। एफजेड ५७४ (५ मार्च) काठमाडौंबाट राति १२:३० मा दुबईका लागि प्रस्थान गर्ने उल्लेख छ।

एयरलाइन्सले थप अपडेट उपलब्ध भएमा जानकारी गराइने जनाएको छ। यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ५ : ०९ बजे

कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का

काठमाडौँ– कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ

फेवातालको मापदण्ड र संरचना भत्काइएकोप्रति कर्ण शाक्यको आपत्ति

पोखरा- पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरास्थित वाटरफ्रन्ट होटलको पर्खाल पूर्वसूचनाबिना

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्दैछ ।

वीरगञ्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

पर्सा– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक

‘नौ मुठ्ठे’ गाई जोगाउन प्रधानमन्त्री बालेनसँग सांसदको माग

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित कैलाली क्षेत्र