फर्कियो रविको हराएको फेसबुक पेज, ह्याकरले आक्रमण गरेको दाबी « Khabarhub

फर्कियो रविको हराएको फेसबुक पेज, ह्याकरले आक्रमण गरेको दाबी


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको गायब भएको फेसबुक पेज फर्किएको ।

उनले बुधबार फेसबुक एकाउन्ट फेरि आफ्नो नियन्त्रणमा आएको जिकिर गरेका छन् ।

रविले ह्याकरको पटक-पटकको प्रयासलाई विफल पार्दै एकाउन्ट सुरक्षित गर्न सफल भएको बताएका छन् ।

उनले केही दिनयता फेसबुक पेजमा अनधिकृत पहुँचको प्रयास गरिएको जिकिर गरे ।

‘पटक-पटक ह्याक गर्ने प्रयास भए तापनि अन्ततः मेरो फेसबुक पुनः आफ्नै नियन्त्रणमा ल्याउन सफल भएको छु’, उनले भनेका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  ६ : ४५ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार