रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ « Khabarhub

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ परेका छन् ।
उनलाई बैङ्किङ कसुर मुद्धामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

बैंकिङ कसुर मुद्धामा चितवन जिल्ला अदालतको २०८१ फागुन २५ गतेको फैसलाअनुसार ३० लाख साँवा र बिगो बमोजिमको जरिवाना तिर्नुपर्ने ठहर गरेको र उक्त सजायका लागि नै पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : ३९ बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार