रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो « Khabarhub

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको आरोप लागेको छ । बुटवल ११ बाट उनीहरुको टोलीलाई पछ्याउँदै केही स्थानीयले बुटवलको नमोबुद्द होटलमा उम्मेदवार खरेलसहित नेता चित्रबहादुर कार्की र सुनिल शाहीलाई पैसा वितरण गर्ने तयारी गरिरहेको समयमा भेटेको आरोप लागेको हो ।

खरेलले भने आफूहरूमाथि अज्ञात समूहले आक्रमण गरेको बताएका छन् ।

‘अज्ञात समूहद्वारा म बसेको होटेलमा आइ मेरो सचिवालयका केही साथीहरूलाई निर्घात कुटपिट भएको छ,’ खरेलले भनेका छन्, ‘हाल आएर केही व्यक्ति पहिचान भैसकेको छ। प्रहरीले आफ्नो काम सुरु गरिसकेको जानकारी गराउँदछु। भोलिको मतपरिणामले सबैको उत्तर दिनेछ ।’

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १० : ५५ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र