कपनस्थित साततले क्षेत्रका घरटहरा भत्काउन १३ वटा डोजर « Khabarhub

कपनस्थित साततले क्षेत्रका घरटहरा भत्काउन १३ वटा डोजर


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कपनस्थित साततले क्षेत्रमा डोजर प्रयोग गरेर घरटहरा भत्काउने कार्य जारी रहेको छ ।

सोमबार बिहानदेखि १३ वटा डोजर परिचालन गर्दै अतिक्रमित संरचना हटाउने अभियान अघि बढाइएको हो । 

स्थानीय प्रशासनका अनुसार सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका लागि यो अभियान सञ्चालन गरिएको हो ।

भत्काउने क्रममा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ४२ बजे

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…

काठमाडौं– एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर

‘पर्खी बसे तिमीलाई, फर्की आएनौँ’

काठमाडौं-म त पर्खेको पर्खै छुबतास बनी छुन आइदेऊ नफेरि मेरै