‘राम नाम सत्य’को भन्दा ‘परालको आगो’को व्यापार राम्रो « Khabarhub

‘राम नाम सत्य’को भन्दा ‘परालको आगो’को व्यापार राम्रो


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैशाख ११ बाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले ‘राम नाम सत्य’को भन्दा राम्रो व्यापार गरेको देखिएको छ । 

यो फिल्मले प्रदर्शनमको सुरुवाती १० दिनमा तीन करोड १२ लाख ग्रस कलेक्सन गरेको छ । 

चलचित्र विकास बोर्डका अनुसार लक्ष्मण सुनार निर्देशित यस फिल्म हेर्नका लागि एक लाख १० हजार भन्दामाथि टिकट खरिद-बिक्री भएको छ । 

यस फिल्ममा नायकहरू सौगात मल्ल प्रकाश सपुत र नायिका सुहाना थापा शीर्ष भूमिकामा रहेका छन् । 

त्यस्तै, चैत २७ बाट प्रदर्शनमा आएको फिल्म ‘राम नाम सत्य’ले भने वैशाख २० सम्म तीन करोड ३९ लाख छ । 

‘परालको आगो’भन्दा दुई साताअघि प्रदर्शनमा आएको ‘राम नाम सत्य’को ग्रस कलेक्सन उक्त फिल्मभन्दा २७ लाखले मात्रै बढी छ । 

एक्सन जनरामा बनेको माइकल चन्द निर्देशित यस फिल्ममा नायकहरू विराज भट्ट, सुशील श्रेष्ठ, नायिकाहरू सुपुष्पा भट्ट र दिव्या रायमाझी शीर्ष भूमिकामा छन् । 

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ४६ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको