नायिका चयन नगरी ‘आबाट आमा’को शुभमुहूर्त « Khabarhub

नायिका चयन नगरी ‘आबाट आमा’को शुभमुहूर्त


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्षको सुपरहिट फिल्म ‘आबाट आमा’को सिक्वेल ‘आबाट आमा २’ को शुभमुहूर्त भएको छ ।

निर्देशक चन्द्र पन्तको टिम सोमबार पाटनस्थित बंगलामुखी मन्दिर पुगेर फिल्मको शुभमुहूर्त गरेका हो ।

शुभमुहूर्तमा निर्देशकसहित दुई नायकहरू पल शाह र आकाश श्रेष्ठ देखिए । नायिकाहरू उपस्थित थिएनन् ।

निर्देशक पन्तका अनुसार फिल्मका लागि नायिका छनोटको काम बाँकी नै छ ।

नायिका चयन र केही प्राविधि कुरा मिलाएर छायाङ्न सुरु हुने उनले बताए ।

अघिल्लो भागका कलाकार विपना थापा, पल शाह, प्रदीप रावत, गजित बिष्टल दोहोरिएका छन् ।

चाँडै छायाङ्नमा निस्कनले उनको भनाइ छ । फिल्मको प्रदर्शन मिति आगामी दशैँलाई तोकिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ४७ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई