अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो « Khabarhub

अर्जेन्टिना र केप भर्डेको खेल अतिरिक्त समयमा धकेलियो


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र केप भर्डेबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ ।

मियामी स्टेडियममा जारी खेलमा निर्धारित ९० मिनेटमा दुवैतर्फबाट १–१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको हो ।

खेलको २९औँ मिनेटका अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर ५९औँ मिनेटमा केप भर्डेका डेरोय डुआर्टेले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको हो ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ५ : ५५ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता