घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा « Khabarhub

विश्वकप फुटबल

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा


२० असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आज बिहान भएको नकआउट चरणको खेलमा घानालाई १–० गोलले हराउँदै कोलम्बियाले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

कोलम्बियाका लागि जोन आरियासले गोल गरेका थिए । उनले खेलको १४औँ मिनेटमा गरेको गोल नै कोलम्बियालाई अन्तिम १६ मा पु¥याउन निर्णाय कबनेको थियो ।

कोलम्बियाले अब अन्तिम १६ को खेलमा स्वीट्जरल्याण्डसँग खेल्नेछ ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ९ : २० बजे

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र