प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीको भेटवार्ता, के-के भए कुराकानी ? « Khabarhub

प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीको भेटवार्ता, के-के भए कुराकानी ?


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।  

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  भारतका विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । सो क्रममा दुईपक्षीय सम्बन्धका बारे कुराकानी भएको बुझिएको छ । 

त्यस्तै प्रधानमन्त्री शाहको भारत भ्रमणका बिषयमा समेत कुराकानी भएको बताइएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको सचिव मिश्री बुधबार नेपाल आएका थिए ।

प्रधानमन्त्री बालेन मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारी भएपनि औपचारिक रुपमा घोषणा भएको छैन । 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १२ : ५४ बजे

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा – सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको

सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहररु)

काठमाडौं–  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट सर्वसाधारणले सुनचाँदीका सिक्का खरिद

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की पुगे सर्वोच्च

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान

चार हजार करोडको ‘रामायण’ विश्वभर एकसाथ रिलिज, नेपालमा पनि दर्शकको उत्साह

काठमाडौं– बलिउडको अहिलेसम्मकै महँगो फिल्म मानिएको ‘रामायण’ बिहीबारदेखि नेपालसहित विश्वभरका

प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीको भेटवार्ता, के-के भए कुराकानी ?

काठमाडौं– नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री