ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल « Khabarhub

ला लिगा : शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाउँदै रियल


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा तालिकाको पहिलो स्थानको बार्सिलोनासँग दोस्रो स्थानको रियल मड्रिडले दूरी घटाउँदै लगेको छ ।

गएरातिको खेलमा रियल बेटिसविरुद्ध ५–१ को जित निकालेसँगै रियलले बार्सिलोनासँगको दूरी छुट्याएको हो । अहिले बार्सिलोना र रियलबीचको अग्रता चार अंकमा सीमित भएको छ ।

पहिलो स्थानको बार्सिलोनाको ४९ अंक छ भने दोस्रो स्थानको रियलले समान १९ खेलमा खेलमा ४५ अंक जोडेको छ ।

आइतबार भएको खेलमा स्पानियोललाई पराजित गर्दै बार्सिलोनाले १९ खेलबाट ४९ अंक बनाएको थियो । गएराति नै भएको खेलमा रियलले बेटिसलाई हराउँदै ४५ अंक बनाएको हो ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ६ : ४० बजे

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ