टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा « Khabarhub

टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपका लागि बंगलादेशले टिम घोषणा गरेको छ । भारत र श्रीलंकामा हुने प्रतिस्पर्धाका लागि आइतबार बंगलादेशले लिटन दासको कप्तानीमा टिम घोषणा गरेको हो ।

नेपालले यो विश्वकपको समूह चरणमै बंगलादेशको सामना गर्दैछ । यो समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपालसँगै इटाली रहेका छन् । यो समूहका शीर्ष दुई देश सुपर–८ प्रवेश गर्नेछन्।

बंगलादेशको टोली
लिटन दास (कप्तान) तान्जिद हसन, परवेज हुसेन, सैफ हसन, तौहिद ह्दोय, शमिम हुसेन, काजी नुरुल हसन, शक मेहेदी हसन, रिशाद हुसेन, नासुम अहमद, मुस्ताफिजुर रहमान, तान्जिम हसन, साकिब, तास्किन अहमद, सैफ उदिन र शशोरिफुल इस्लाम बंगलादेशको टिममा समेटिएका छन्।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : ०५ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले