तोलामा ४ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य « Khabarhub

तोलामा ४ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो दिन घटेको सुनको मूल्य आज फेरि बढेको छ । सोमबारको कारोबारमा सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले बढेको छ ।

यससँगै आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६० हजार ४ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको मूल्य २१ सय रुपैयाँले घटेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ६८५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ११ : ०९ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६