काठमाडौं– पोखराको स्तुपा आसपास देखिएको लामपुच्छ्रे रानीचरी । यो नेपालमा पाइने एक प्रकारको चराको प्रजाति हो ।
यो चरा नेपालका साथै अफगानिस्तान, बंगलादेश, भुटान, चिन, भारत, लाओस, म्यानमार, पाकिस्तान, थाइल्याण्ड र भियतनाममा पाइने गर्छ ।
यसको प्रमुख वासस्थान समशितोष्ण तथा उष्ण पहाडी जंगलहरू हुन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी





















प्रतिक्रिया