‘पाँडे’को फिल्म ‘झरीपछिको इन्द्रेणी’को पछिल्लो साताको व्यापार ३१ लाख « Khabarhub

‘पाँडे’को फिल्म ‘झरीपछिको इन्द्रेणी’को पछिल्लो साताको व्यापार ३१ लाख


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले गत साता ३१ लाख १४ हजार ग्रस कलेक्सन गरेको हो ।

चलचित्र विकास बोर्डका अनुसार प्रदर्शनको तेस्रो साता पुस १३ देखि १९ गतेसम्म फिल्मले उक्त व्यापार गरेको हो ।

‘पाँडे’ले आफू निकट चर्चित अनुहारहरुलाई फिल्म हेर्न बोलाएर प्रचारको अन्तिम कसरत गर्दा पनि व्यापार कमजोर देखिएको छ । कम अकुपेन्सी पाएको यो फिल्मलाई हलहरुले अपाएक समयको शो छुट्याए व्यापार कमजोर बनेको ‘पाँडे’ले फन्डा भने गर्न छोडेका छैनन् ।

बोर्डले साप्ताहिक ब्रिफिङमा दिएको जानकारी अनुसार यो फिल्म पुस ४ देखि १९ गतेसम्म ९२ लाख ८३ ग्रस कलेक्सन गरेको छ । उक्त अवधिसम्म २९ हजार ६८३ वटा टिकट बिक्री भएको बोर्डको तथ्याङमा उल्लेख छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : १६ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा