कार्टुन : सामाजिक सञ्जालमा मच्चिएका बालेन « Khabarhub

कार्टुन : सामाजिक सञ्जालमा मच्चिएका बालेन


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकै छ । उम्मेदवारहरुले भौतिक र डिजिटल प्रचार अभियानलाई तीव्र पारिरहेका छन् ।

काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि चुनावी अभियानका लागि देश दौडाहामा छन् । सामाजिक सञ्जालमा पनि उनको चर्चा उत्तिकै रहने गरेको छ ।

उनको एउटै पोस्टमा लाखौँ रियाक्सन र कमेन्ट आउने गरेको छ । उनै बालेनको सिको गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लाइक्स बढाइरहेको टिप्पणी भइरहेको छ । खबरहबमा बिहीबार प्रकाशित कार्टुनले त्यसैको व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  २ : ३४ बजे

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका