निर्वाचन आयुक्तद्वय तुलाधर र शमशेरले गरे मतदान « Khabarhub

निर्वाचन आयुक्तद्वय तुलाधर र शमशेरले गरे मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले मतदान गरेका छन् ।

आयुक्त तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका–२ स्थित महेन्द्र मावि परेवाडाँडा मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।

अर्का आयुक्त सगुन शमशेर जबराले टोखा नगरपालिका–४, फैमाचुली धपासी निमावी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : १४ बजे

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको