सुदूपश्चिमको २ र कर्णालीको ६ वटा मतदान केन्द्रमा मतदान हुन सकेन  « Khabarhub

सुदूपश्चिमको २ र कर्णालीको ६ वटा मतदान केन्द्रमा मतदान हुन सकेन 


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज देशैभरी मतदान हुँदा सुदूरपश्चिमको २ वटा मतदान केन्द्र र कर्णालीको ६ वटा मतदान केन्द्रमा भने मतदान हुन सकेको छैन । 

निर्वाचन आयोगले बैतडी र दार्चुलाका दुईवटा मतदान केन्द्रका मतदाताले नो भोट भनेर अहिलेसम्म मतदान नगरेको जनाएको हो । 

त्यस्तै, कर्णालीका विभिन्न ६ वटा मतदान केन्द्रमा मतदान नभएको कारण भने आयोगले खुलाएको छैन ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : ४७ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको