रञ्जित तामाङले झापा ५ बाँसबारीबाट हाले मत « Khabarhub

रञ्जित तामाङले झापा ५ बाँसबारीबाट हाले मत


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्यतर्फ झापा ५ का उम्मेदवार रञ्जित तामाङले मतदान गरेका छन् । तामाङले झापा ५ को बाँसबारी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

आफूले मतदान गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तामाङले सबैलाई आ-आफ्नो ठाउँमा गएर मतदान गर्न आग्रह पनि गरेका छन् ।

यसपालीको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरुदेखि चर्चामा रहेको झापा ५ निर्वाचन क्षेत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका उम्मेदवार बालेन्द्र शाह र नेकपाका उम्मेदवार रञ्जित तामाङ सामाजिक सञ्जालमा निकै प्रतिस्पर्धाको अवस्थामा देखिएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : २६ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिवद्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको