मतदान सकियो, लाइन लागेकाले भोट हाल्न पाउने « Khabarhub

मतदान सकियो, लाइन लागेकाले भोट हाल्न पाउने


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका लागि भएको मध्यावधि निर्वाचनको मतदान सकिएको छ।

बिहान ७ बजेदेखि देशका १६५ वटा निर्वाचन क्षेत्रमा भएको मतदान अहिले अपरान्ह ५ बजे सकिएको हो ।

तर निर्वाचन आयोगले मतदान केन्द्रमा पुगिसकेका मतदालाई अझै केही समय मत हाल्न दिनेछन् ।

निर्वाचन आयोगका अनुसार अपरान्ह साढे ४ जबेसम्म ९० लाख ३६ हजार मत खसेको थियो ।

सबैभन्दा धेरै काठमाडौं उपत्यकमा ५७ प्रतिशत मत खसेको थियो । मधेसमा कम ४० प्रतिशत मतदान भएको थियो। त्यसबेलासम्म समग्रमा ४८ प्रतिशत मतदान भएको थियो ।

उता कोशीमा ४९, बागमतीमा ४९, गण्डकीमा ४९, लुम्बिनी र कर्णालीमा ५०–५० तथा सुदूरपश्चिममा ४७ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ५ : ०४ बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा