झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने « Khabarhub

झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा निर्वाचन क्षेत्र न. ५ मा सर्वदलीय बैठक आव्हान गरिएको छ । अहिले मतपेटीका रुजु गर्ने काम भइरहेकाले केही बेरमा सर्वदलीय बैठक बस्न लागेको हो ।

निर्वाचन अधिकृतका अनुसार सर्वदलीय बैठकमा सहमति जुटेको खण्डमा आजै रातिबाट मतगणना सुरु गरिने छ । सर्वाधिक चासोका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् ।

यहाँ नेपाली कांग्रेसले मंधरा चिमरियालाई अगाडि सारेको छ भने नेपाल कम्युनिस्ट पार्टीले रन्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १० : १३ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका