भक्तपुर–२ मा राति ११ बजेदेखि मतगणना सुरु हुने « Khabarhub

भक्तपुर–२ मा राति ११ बजेदेखि मतगणना सुरु हुने


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज रातिदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना राति ११ बजेदेखि प्रारम्भ गरिनेछ ।

प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान सम्पन्न भएको थियो । भक्तपुर जिल्लामा प्रतिनिधिसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका छन् ।

भक्तपुर–२ मा नेकपा एमालेबाट महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीव खत्री र नेकपाबाट रामप्रसाद सापकोटा लगायतका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । मतगणना सुरु भएसँगै उक्त क्षेत्रमा कसले अग्रता लिने भन्नेबारे चासो बढेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  १० : ३६ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका