काठमाडौं–३ मा मतगणना सुरु, पहिलो पेटिका कागेश्वरीबाट « Khabarhub

काठमाडौं–३ मा मतगणना सुरु, पहिलो पेटिका कागेश्वरीबाट


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ मा आज मतगणना सुरु भएको छ।

निर्वाचन क्षेत्रका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजुनाथ पाण्डे, उज्याला नेपाल पार्टीबाट अध्यक्ष कुलमान घिसिङ र नेकपा एमालेबाट रामेश्वर फुयाँल उम्मेदवार रहेका छन् ।

कुलमान घिसिङको सचिवालयले जानकारी दिएको अनुसार, पहिलो पेटिका मत कागेश्वरी–१ र २ बाट गनिने तयारी भएको छ। मतगणना सुरु भएसँगै यस क्षेत्रमा प्रतिस्पर्धा कडा देखिएको छ र परिणामप्रति चासो बढेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : ०२ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको