उपसभामुखमा नेकपाको पनि दाबी « Khabarhub

उपसभामुखमा नेकपाको पनि दाबी


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रतिनिधिसभाको उपसभामुखमा आफ्नो पार्टीको दाबी गरेको बताएका छन् । 

आइतबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको भन्दै यसका लागि अन्य दलहरूसँग छलफल भइरहेको समेत बताए ।

त्यस्तै उनले अहिले जनअपेक्षा अनुसार स्थायित्व प्राप्त भएको भन्दै राम्रा कामका लागि वर्तमान सरकारलाई सहयोग हुने बताए । आफूहरू आलोचनाको लागि आलोचना गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।

त्यस्तै नेता पुनले नवनिर्वाचित सभामुख परिपक्व राजनीतिज्ञ भएकाले संसद्लाई राम्रो ढङ्गले सञ्चालन गर्नेमा विश्वस्त रहेको बताए । 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : ५१ बजे

एमाले सांसद रेखा शर्मा रिहा

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा

मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष ढकाल

मोरङ – नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले

खाडीका ऊर्जा पूर्वाधारमा इरानले आक्रमण बढायो

तेहरान – संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतका नागरिक सुविधाहरूमा

सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म