नेपालमा बीजेपी सरकार ? भारतीय अखबारको नक्सामा नेपाल पनि भारतको राज्य « Khabarhub

नेपालमा बीजेपी सरकार ? भारतीय अखबारको नक्सामा नेपाल पनि भारतको राज्य


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय पत्रिकाले नेपालसमेत समेटेर चुनावी नक्सा छापेपछि चौतर्फी आलोचना सुरु भएको छ ।

भारतबाट प्रकाशित हुने प्रभात खबरले फेसबुकमा सार्वजनिक गरेको तस्बिरमा नेपाललाई पनि भारतको हिस्सा देखाइएको छ ।

‘अब २२ राज्यों में बीजेपी सरकार’ शीर्षकमा छापिएको तस्बिरमा नेपालमा पनि भारतीय जनता पार्टी सम्मिलित गठबन्धनको सरकार रहेको देखाइएको छ ।

यस नक्सालाई लिएर अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ४ : ५० बजे

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका