विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान « Khabarhub

विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले राष्ट्रिय विपद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान गरेको छ।

शुक्रबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त दिन आह्वान गरेको हो। सूचनामा असार १ गतेसम्म दरखास्त दिने मिति तोकिएको छ।

प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त शुल्क पाँच हजार तोकिएको छ। गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखा वा इमलेमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ९ : २० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७