कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित) « Khabarhub

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ । असोज १८ गते उद्घाटन भएको महाधिवेशनमा हिजोदेखि बन्दसत्र जारी रहेको छ । यस्तै आजदेखि निर्वाचन प्रया सुरु हुँदैछ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि पहिलो चरणको मतदाता नामावली प्रकाशित गरेको छ । समितिका अनुसार कुल मतदाता संख्या ७ हजार ११४ जना रहेको छ । समितिले कसैको नामावली छुटेको भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जनाएको छ ।

यस्तै, समितिले प्रकाशित नामावलीमा कुनै दाबी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ७ : ४४ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई