महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर) « Khabarhub

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको छ। स्थानीयका अनुसार सोमबार राति करिब साढे १२ बजे सिमेन्टबाट निर्माण गरिएको विद्युतको पोल ढलेको हो।

जीर्ण अवस्थामा रहेको पोल लगातार परेको वर्षाका कारण ढलेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। पोल ढले पनि मानवीय तथा अन्य भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ।

अहिले ढलेको पोल हटाउने तथा अवरुद्ध विद्युत सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ९ : ०२ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना