काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ र त्यति चाँदीको मूल्य चार हजार ४१५ रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य चार हजार ४३० रुपैयाँ कायम थियो ।














प्रतिक्रिया