हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, थेहे आसपास केन्द्रबिन्दु « Khabarhub

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, थेहे आसपास केन्द्रबिन्दु


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हुम्लामा शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको थेहे आसपास रहेको थियो।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको हुन सक्ने भए पनि त्यसबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण प्राप्त भएको छैन।

भूकम्पबाट मानवीय तथा भौतिक क्षति भए–नभएको विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ८ : ५० बजे

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयदेखि भोगचलन गर्दै

जुम्लामा स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित

जुम्ला – जुम्लामा सञ्चालन गरिएको नाक, कान तथा घाँटी (इएनटी)

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प, थेहे आसपास केन्द्रबिन्दु

काठमाडौँ – हुम्लामा शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

काठमाडौँ– नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी– फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा