धनतेरसका अवसरमा न्युरोडका सुनचाँदी पसलमा भीड (तस्बिरहरु) « Khabarhub

धनतेरसका अवसरमा न्युरोडका सुनचाँदी पसलमा भीड (तस्बिरहरु)


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार सुरु भएसँगै आज धनतेरसका अवसरमा काठमाडौंको न्युरोड क्षेत्रमा रहेका सुनचाँदी पसलमा सर्वसाधारणको भीड लागेको छ।

धनतेरसका दिन सुन, चाँदी तथा धातुका सामान खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका कारण बिहानैदेखि न्युरोडका सुनचाँदी पसलमा ग्राहकको चहलपहल बढेको हो । 

तिहारलाई लक्षित गर्दै ग्राहकहरू गरगहना तथा चाँदीका सामग्री खरिद गर्न पसलमा पुगेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ५ : २९ बजे

रास्वपाको क्यान्डिडेट क्लब समितिमा ६ सदस्य मनोनीत

काठमाडाैं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्यान्डिडेट क्लब समितिमा ६

दसौँ राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मी क्लब विजयी

कर्णाली – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

जनकपुर – धनुषाको औरही गाउँपालिका–२ परवाहामा मोटरसाइकल दुर्घटना हुँदा एक

इनमको जीवन रक्षा र निष्पक्ष छानबिनको माग गर्दै मानव अधिकार आयोगमा निवेदन

काठमाडौँ- आफू र आफ्नो परिवारको जीवन रक्षा तथा निष्पक्ष छानबिनको