काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक जारी छ । बैठक ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको हो ।
समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे बैठकमा छलफल हुँदैछ ।
बैठकका एजेण्डा
–राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार चयन
–घोषणा–पत्र तयारी समिति गठन
–निर्वाचन परिचालन समिति गठन
–निर्वाचन केन्द्रित भुगोलको कार्यविभाजन
–युवा केन्द्रित निर्वाचन परिचालन रणनीति
–संशोधित विधानअनुसार
– बागमती प्रदेश कमिटी गठन
– राजधानी प्रदेश कमिटी गठन
– सम्पर्क विशेष संगठन कमिटी गठन
–पार्टी नियमावलीमा संशोधन
–नीति अनुसन्धान प्रतिष्ठानको निर्देशिका संशोधन















प्रतिक्रिया