मंगलबार १४८ वटा कम्पनीको बढ्यो सेयर मूल्य « Khabarhub

मंगलबार १४८ वटा कम्पनीको बढ्यो सेयर मूल्य


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९३ अंकले बढेको छ । ७ अर्ब १२ करोड २३ लाख ३६ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६४९.३० बिन्दुमा पुगेको हो ।

आज नेप्से बढेसँगै कारोबार भएका १४८ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । 

आज जीवन विकास लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने रुरु जलविद्युत् कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

 आज नेप्से बढेसँगै होटेल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक सकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : १३ बजे

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य