सर्लाहीको चारवटा क्षेत्रबाट जसपा नेपालका दशजना उम्मेदवार सिफारिस  « Khabarhub

सर्लाहीको चारवटा क्षेत्रबाट जसपा नेपालका दशजना उम्मेदवार सिफारिस 


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सर्लाही– ‎जनता समाजवादी पार्टी नेपाल सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत दशजना उम्मेदवारको नाम सिफारिस गरेको छ। सर्लाहीको चारवटा निर्वाचन क्षेत्रलाई समेटेर प्रत्यक्षतर्फ कुल दशजना उम्मेदवारको नाम सिफारिस भएको हो । 

जसपा नेपाल सर्लाही जिल्ला समितिले निर्वाचन क्षेत्र नं. १ बाट संजय कुमार पासवान, राम विश्वास राय र सुधीर कुमार यादवलाई उम्मेदवार चयन गरेको छ। 

सर्लाहीको क्षेत्र नं. २ बाट भरत चौधरी एकल उम्मेदवार चुनिएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं. ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोज कुमार यादव रायसहित रामपृत पासवान, डा. जय प्रकाश यादव (जे.पी.यादव) र विनोद यादवलाई सिफारिस गरिएको छ। 

यसैगरी, क्षेत्र नं. ४ बाट रामपृत पासवान र उदयकान्त मिश्रलाई प्रत्यक्ष उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ३ : ४० बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण