इस्लामावादको मस्जिदमा आत्मघाती बम हमला « Khabarhub

इस्लामावादको मस्जिदमा आत्मघाती बम हमला


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा आत्मघाती बम हमला भएको छ । इस्लामावादको तरलाइ क्षेत्रमा रहेको इमाम बरगाह कसर ए खदिजातुल कुब्र मस्जिदमा आत्मघाती हमलाकारीले बम विस्फोट गराएको हो ।

शुक्रबारको प्रार्थाना चलिरहेका बेला बम हमला भएको अल जजीराले उल्लेख गरेको छ । घटनामा ठूलो मानवीय हताहती भएको आशङ्का छ ।

घटनास्थलतर्फ उद्धार टोली पठाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ३ : ४९ बजे

प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र