मच्छिन्द्रले एन्फा राष्ट्रिय लिगमा श्री भगवतीलाई हरायो « Khabarhub

मच्छिन्द्रले एन्फा राष्ट्रिय लिगमा श्री भगवतीलाई हरायो


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले श्री भगवती क्लबबिरुद्ध सहज जित निकालेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले श्री भगवतीलाई २–० गोल अन्तरले पराजित गरेको हो । 

मच्छिन्द्रको जितमा प्रदीप बुढाथोकीले खेलको ५३ औं मिनेट र फ्रांक आंगेले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए । 

जितसंगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रले ६ खेल खेल्दै १६ अंक बनाएको छ भने समान खेल खेलको श्री भगवतीको ४ अंक रहेको छ । 

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ७ : ०८ बजे

प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र