निश्चल बस्नेतको ‘दिमाग खराब’ युट्युबमा « Khabarhub

निश्चल बस्नेतको ‘दिमाग खराब’ युट्युबमा


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ शुक्रबारबाट युट्युबमा सार्वजनिक भएको छ ।

वि.सं. २०८० सालमा प्रदर्शनमा आएको यो फिल्म २ वर्षपछि युट्युबमा सार्वजनिक भएको हो ।

यस फिल्ममा नायक खगेन्द्र लामिछाने र नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा छन् । नायक दयाहाङ राई मुख्य भूमिकामा छन् ।

यो फिल्म बक्स अफिसमा हिट भएको थियो ।

स्थापित दलहरुले गाउँमा गरिखाने माहोल नबनाएपछि निराश युवाको विद्रोहस्वरुप चुनावमा उम्मेद्वारी दिएको घटनामा यो फिल्म बनेको छ ।

अहिलको चुनावी महोलसँग यो फिल्म मिल्दोजुल्दो छ ।

यही फिल्मबाट निश्चलले राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोउत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए । स्वस्तिमाले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

यो फिल्मको कथा आकाश बरालले लेखेका हुन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : ०८ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)