नायिका दिव्याको पोज « Khabarhub

नायिका दिव्याको पोज


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दिलिप रायमाझी पुत्री दिव्याले गत वर्ष फिल्म ‘एक्टर : टेक वान’बाट डेब्यू गरिन् ।

लगत्तै उनको अर्को फिल्म पिताम्बर प्रदर्शनमा आएको थियो । छायाङ्नकरत फिल्म ‘राम नाम सत्य’मा पनि उनको अभिनय रहने बताइएको छ ।

छोटो समयमै उनी तीन फिल्मसँग जोडिसकेकी छन् । पछिल्लो समय चर्चामा रहेकी उदयीमान नायिकामा उनी पर्छिन् ।

उनै दिव्याले सामाजिक सञ्जाल फेसबुकमा ‘इनोसेन्ट लुक्स’मा केही तस्बिर सार्वजनिक गरेकी छन् । भ्यालेनटाइन विकको संघारमा तस्बिर सार्वजनिक गरेपछि कमेन्ट बक्समा युवा फ्यानहरुले विभिन्न प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : १६ बजे

आज २०८३ साल भदौ १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु