चितवन- १ मा भोलि बिहान ७ बजेदेखि मात्रै मतगणना सुरु हुने « Khabarhub

चितवन- १ मा भोलि बिहान ७ बजेदेखि मात्रै मतगणना सुरु हुने


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन निर्वाचन क्षेत्र नम्बर १ मा भोलि बिहान ७ बजेदेखि मात्रै मतगणना सुरु गरिने भएको छ। मतदान सम्पन्न भएपश्चात् बसेको सर्वदलीय बैठकले भोलि बिहानैदेखि गणना कार्य अघि बढाउने निर्णय गरेको हो।

हाल मतपेटिका संकलनको काम भइरहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार भोलि बिहान ७ बजे दलीय प्रतिनिधिहरूको उपस्थितिमा मतगणना प्रक्रिया थालिनेछ ।

यस क्षेत्रमा आज भएको मतदानमा उत्साहजनक सहभागिता रहेको कार्यालयले जनाएको छ । हाल सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मतगणना स्थलमा सुरक्षा कडा पारिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ०७ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको