चितवन–३ मा सर्वदलीय बैठक सकियो, राति १:३० बजेदेखि मतगणना सुरु हुने « Khabarhub

चितवन–३ मा सर्वदलीय बैठक सकियो, राति १:३० बजेदेखि मतगणना सुरु हुने


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवन क्षेत्र नम्बर ३ को मतगणना आजै राति १:३० बजेदेखि सुरु हुने भएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणना सुरु गर्ने निर्णय गरिएको हो।

यो क्षेत्रमा नेकपाबाट रेणु दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सोविता गौतम, नेपाली कांग्रेसबाट टेक प्रसाद गुरुङ र नेकपा एमालेबाट शंकरराज थपलिया चुनावी मैदानमा रहेका छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : १४ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका