बर्दियामा ६१ प्रतिशत मतदान « Khabarhub

बर्दियामा ६१ प्रतिशत मतदान


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बर्दिया- प्रतिनिधिसभा निर्वाचनका क्रममा बर्दियामा करिब ६१ प्रतिशत मतदान भएको छ । बर्दिया जिल्लाभरिबाट एक लाख ९७ हजार १९९ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नं १ मा एक लाख दुई हजार ८३६ जनाले मतदान गरेका छन् । त्यसैगरी, क्षेत्र नं २ मा ९४ हजार ३६३ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

बर्दिया जिल्लामा तीन लाख २३ हजार २६६ जना मतदाता छन् । बर्दिया जिल्लाभरि १५४ वटा मतदानस्थलमा ३८७ वटा मतदान केन्द्र रहेका छन् भने जिल्लाभरि दुई स्थानमा अस्थायी मतदान केन्द्र रहेका छन् ।

निर्वाचन क्षेत्रबाट मतपेटिका सङ्कलन गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ०० बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या