बहुप्रतिक्षित झापा-५ मा राति २ बजेबाट मतगणना सुरु गरिने « Khabarhub

बहुप्रतिक्षित झापा-५ मा राति २ बजेबाट मतगणना सुरु गरिने


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा राति २ बजेदेखि मतगणना सुरु हुने भएको छ। सर्वदलीय बैठकले २ बजेबाटबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहजस्ता प्रभावशाली उम्मेदवार चुनावी मैदानमा रहेकाले यो क्षेत्रलाई निकै चासोका साथ हेरिएको छ।

निर्वाचन अधिकारीहरूका अनुसार उक्त क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ भने मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ०८ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा